2004-09-10 - incident - Kapilvastu district २०६१-०५-२५ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-13796 अभिलेखालय सि. नं.: NCA-13796
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.3114
- अ. नं.28
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:छविलाल रेग्मी
- जन्म मिति:
- साल:2026
- महिना:04
- गते:16
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:स्याङजा
- गाविस:ठूलाडिही
- वार्ड नं.:1
- टोल:रयाले
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:रेग्मी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामवडा प्रहरी कार्यालय, बुटवल
- पद:प्रहरी सह निरीक्षक राष्ट्रिय अनुसन्धान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामधनलाल रेग्मी
- आमाको नाम:जसुधा रेग्मी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शान्ता रेग्मी
- छोराको संख्या:0
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-05-25
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:लुम्विनी अञ्चल अस्पताल
- मिति:2061-05-26
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पोखरा -१० रामघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ठुलाडिही गाविस-१ रयाले निवासी वडा प्रहरी कायार्लय बुटवलमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रसनी छवीलाल रेग्मीलाई २०६१ भदौ २५ गते कपिलवस्तु जिल्लामा गएको समयमा बाटोमा हिडदै गर्दा माओवादीले गोली हानी हत्या गरेका थिए।