2004-09-07 - incident - Bardiya district २०६१-०५-२२ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-13778 अभिलेखालय सि. नं.: NCA-13778
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.7781
- अ. नं.553
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:सोरहवा
- वार्ड नं.:2
- टोलको नाम:जगतिया
- पीडित विवरण
- पीडितको नाम:राजु वादी
- जन्म मिति:
- साल:2033
- महिना:00
- गते:00
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:धधवार
- वार्ड नं.:6
- टोल:बनगइ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बादी
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामसते वादी
- आमाको नाम:
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सविता वादी
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:बैदेशिक रोजगार
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-05-22
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:सोरहवा
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लास पाइएन
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धधवार गाविस-६ बनगइका राजु वादीलाइ ०६१ भदौ २० गते राती माओवादी एरिया इन्चार्ज विराट चौधरीको नेतृत्वमा घरबाटै अपहरण गरी लगे। उनीसंगै उनका ससुरा ज्ञानबहादुर र साला शिव वादीलाई पनि लगे। उनीहरुलाइ सोरहवा गाविस-२ मा लगी चरम शारिरिक यातना दिए। दोस्रो दिन शिव वादीलाई छोडे। राजु र ज्ञानबहादुर विकलाइ कुटपिट गरी हात खुट्टा भाँची सकेको अवस्थामा अन्तै सारे २०६१ भदौ २२ गते राती भाग्न लागेकोले गोली हानी हत्या गरेको सार्वजनिक गरे। माओवादीको नाममा चोरी गरेको आरोप माओवादीले पीडित ज्ञानबहादुर र राजु वादीलाई लगाएका थिए।