2004-09-06 - incident - Tanahun district २०६१-०५-२१ - घटना - तनहुँ जिल्ला

Archive ref no: NCA-13776 अभिलेखालय सि. नं.: NCA-13776

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.697
  • अ. नं.18
  • घटना भएको जिल्ला:तनहुँ
  • गाविस:व्यास नपा
  • वार्ड नं.:1
  • टोलको नाम:तालघारी दमौली
  • पीडित विवरण
  • पीडितको नाम:खेमबहादुर गुरुङ
  • जन्म मिति:
  • साल:2042
  • महिना:02
  • गते:25
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:थुम्की
  • वार्ड नं.:7
  • टोल:माझकोट
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:थुम्की
  • वार्ड नं.:7
  • टोल:माझकोट
  • लिङ्ग:पुरुष
  • थर:गुरुङ
  • जात:जनजाति
  • भाषा:गुरुङ
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाली सेना बराह दल गुल्म
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममिनबहादुर गुरुङ
  • आमाको नाम:इन्द्रकुमारी गुरुङ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन, नेपाल सरकार
  • कति रकम बराबर (रु.)1100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-21
  • समय:07:00:00 AM
  • घटनास्थल
  • जिल्ला:तनहुँ
  • गाविस:व्यास नपा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:छाउनी अस्पताल काठमाडाठौ
  • मिति:2061-05-22
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • थुम्की गाविस-७ माझकोट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):थुम्की गाविस-७ निवासी नेपाली सेनाको बराह दल गुल्म तनहुँमा कार्यरत १९ वर्षीय खेमबहादुर गुरुङको गस्तीमा जाने क्रममा ०६१ भदौ २१ गते दमौली नजिकै तालघारी भन्ने ठाउँमा नेकपा माओवादीले थापेको विद्युतीय धरापमा परी मृत्यु भएको हो। पीडित परिवारले घटनाको खबर रेडियो नेपालबाट थाहा पाई भोलिपल्ट पोखराबाट गाडी रिजर्व गरी गाउँमा लास लगेर दाहसंस्कार गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री