2004-09-05 - incident - Siraha district २०६१-०५-२० - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-13767 अभिलेखालय सि. नं.: NCA-13767

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6494
  • अ. नं.47
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:लक्ष्मीपुर पतारी
  • वार्ड नं.:0
  • टोलको नाम:धन्छवार
  • पीडित विवरण
  • पीडितको नाम:शेरमान कुँवर (विशाल)
  • जन्म मिति:
  • साल:2025
  • महिना:03
  • गते:04
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:महादेवस्थान
  • वार्ड नं.:4
  • टोल:महादेवमाडी
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:महादेवस्थान
  • वार्ड नं.:4
  • टोल:महादेवमाडी
  • लिङ्ग:पुरुष
  • थर:कुवँर
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी केन्द्रिय सदस्य व्रिगेड कमिसार
  • बाबुको नामदल वहादुर कुवँर
  • आमाको नाम:पवित्रादेवी कुवँर
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:निरु दर्लामी कुवर शिला
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:१ छोरीको हत्या भैसकेको।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रसासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • छोरी पत्नि पार्टिमै संलग्नभई हिडेका राज्यको धम्की यातनाका कारण।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:लक्ष्मीपुर पतारी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लाहान अस्पतालमा
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सिराहा बलानखोलामा सेनाले शव जलाए।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महादेवस्थान गाविस-४ निवासी ३६ वर्षीय माओवादी केन्द्रिय सदस्य बिशाल भनिने शेरमान कुवँरलाई ०६१ भदौ २० गते दिउँसो सिराहा जिल्लाको लक्ष्मिपुर गाविसको धन्छुवार भन्ने ठाउँमा दिउँसो पार्टीको वैठक सकेर खाना खाई आराम गरेर बसेको बेला सुरक्षाकर्मीले चारैतिरबाट घेरा हाली नियन्त्रणमा लिई हत्या गरे। यस घटनामा ६ जनाको सामूहिक हत्या गरिएको थियो। लाश सेनाले जलाए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री