2004-09-05 - incident - Rupandehi district २०६१-०५-२० - घटना - रूपन्देही जिल्ला
Archive ref no: NCA-13766 अभिलेखालय सि. नं.: NCA-13766
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.11578
- अ. नं.160
- घटना भएको जिल्ला:रूपन्देही
- गाविस:विसनपुरा
- वार्ड नं.:4
- टोलको नाम:मिनमिनुवा जंगल
- पीडित विवरण
- पीडितको नाम:अब्दूल मोजिद खाँ
- जन्म मिति:
- साल:2025
- महिना:09
- गते:20
- उमेर:36
- स्थायी ठेगाना:
- जिल्ला:रूपन्देही
- गाविस:विसनपुरा
- वार्ड नं.:4
- टोल:क्योटिलिया
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खाँ
- जात:मुस्लिम
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले
- बाबुको नाममोहम्मद अब्दुल
- आमाको नाम:अरबुन निशा
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:तरबुन निशा
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-05-20
- समय:06:00:00 PM
- घटनास्थल
- जिल्ला:रूपन्देही
- गाविस:विसनपुरा
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:लुम्विनि अञ्चल अस्पताल बुटवल
- मिति:2061-05-21
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- गाउँमै
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विष्णुपुरा गाविस-४ क्योटिलियाका ३६ वर्षीय अब्दूल मोजिद खाँलाई नेकपा माओवादीका कार्यकर्ताले केही काम छ भनी घरदेखि केही पर लगेर ०६१ भदौ २० गते बेलुका कुटपीट गरेर गोली हानी हत्या गरेका थिए। माओवादी कार्यकर्ताले खाँलाई सुराकीको आरोप लगाएका थिए। स्थानीय सामूदायिक वनका अध्यक्षसमेत रहेका खाँलाई माओवादीले काठ तस्करको आरोप लगाईएको थियो।