2004-09-05 - incident - Bardiya district २०६१-०५-२० - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-13761 अभिलेखालय सि. नं.: NCA-13761
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.7786
- अ. नं.557
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:सोरहवा
- वार्ड नं.:2
- टोलको नाम:जगतिया
- पीडित विवरण
- पीडितको नाम:ज्ञान बहादुर नेपाली
- जन्म मिति:
- साल:2025
- महिना:00
- गते:00
- उमेर:36
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:धधवार
- वार्ड नं.:6
- टोल:बनगइ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:नेपाली
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:नखुलेको
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामखड्के बहादुर बादी
- आमाको नाम:मनी बादी
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुन्दरी बादी
- छोराको संख्या:3
- छोरीको संख्या:7
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-05-20
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:सोरहवा
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लास पाउन सकिएन
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धधवार गाविस-६ बनगइका ३६ वर्षीय ज्ञानबहादुर नेपालीलाई ०६१ भदौ २० गते राती घरबाटै माओवादीका एरिया इन्चार्ज विरट चौधरीको नेतृत्वमा कव्जामा लिई अपहरण गरी लगे। उनलाइ सोरहवा गाविसको २ नं वडामा लगी राखियो। ज्ञानबहादुर र उनीसंग लगेका उनका ज्वाइ राजुवादी र छोरा शिव वादीलाई चरम यातना दिए। अपहरण गरेको दोश्रो दिन शिवलाई छोडे। राजु र ज्ञानबहादुरलाई भाग्न लाग्दा गोलीले हानी मारेको माओवादीले ०६१ भदौ २२ गते संचार माध्यममा र विज्ञप्ती मार्फत सार्वजनिक गरे। पीडित परिवारले हत्या गर्न आदेश दिनेमा माओवादी न्यायधीस चन्द्रकान्त ढकाल मोतिपुर मतरियाका रहेका दावी गरे।