2004-09-05 - incident - Bara district २०६१-०५-२० - घटना - बारा जिल्ला

Archive ref no: NCA-13758 अभिलेखालय सि. नं.: NCA-13758

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6272
  • अ. नं.14
  • घटना भएको जिल्ला:बारा
  • गाविस:सिंहासनी
  • वार्ड नं.:0
  • टोलको नाम:अदुवानदीको किनारमा
  • पीडित विवरण
  • पीडितको नाम:रामचन्द्र सहनी मलाह
  • जन्म मिति:
  • साल:2016
  • महिना:00
  • गते:00
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:बारा
  • गाविस:वछनपूर्वा
  • वार्ड नं.:8
  • टोल:मलाहीटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:बारा
  • गाविस:वछनपूर्वा
  • वार्ड नं.:8
  • टोल:मलाहीटोल
  • लिङ्ग:पुरुष
  • थर:मलाह
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी पार्टी
  • पद:एरिया कमाण्डर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी
  • बाबुको नामछठु सहनी
  • आमाको नाम:द्रबीन मलाहीन
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुशीला देवी
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बारा
  • गाविस:सिंहासनी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • आफ्नै गाउँमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वछनपूर्वा गाविस ८ का ४५ वर्षीय रामचन्द्र सहनी मलाहको २०६१ भदौ २० गते सेनाको टोलीलाई देखेर भाग्दै गर्दा सेनाको टोलीले चलाएको गोली लागि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री