2004-09-04 - incident - Rupandehi district २०६१-०५-१९ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-13756 अभिलेखालय सि. नं.: NCA-13756

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3426
  • अ. नं.88
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:असुरैना
  • वार्ड नं.:1
  • टोलको नाम:पोखरहवा
  • पीडित विवरण
  • पीडितको नाम:रामचन्द्र गुप्ता (तेली)
  • जन्म मिति:
  • साल:2011
  • महिना:10
  • गते:20
  • उमेर:50
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:असुरैना
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तेली
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:सामाजिक कार्यकर्ता
  • कार्यालयको नामनगवलिया सेकेण्डरी सिचाइ समूह
  • पद:उपभाक्ता समूह अध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामप्राग गुप्ता तेली
  • आमाको नाम:दुलारी गुप्ता तेली
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दुर्गावती देवी गुप्ता तेली
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नपाएको।
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • घटनापछि विस्थापित भएर भारत नातेदार गएका
  • मिति 2061-05-23
  • पुनस्थापित भएको भए मिति2064-02-15
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-19
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:असुरैना
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भिम अस्पताल भैरहवा
  • मिति:2061-05-20
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • दुइमुहान रुपन्देही
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):असुरैना गाविस-२ निवासी ५० वर्षीय रामचन्द्र तेलीको २०६१ भदौ १९ गते गाउँमा हाटबजार चलिरहेका बेला बजारमा किनमेल गर्न आएका बेला उनलाई माओवादीका कार्यकर्ताले केही काम छ जाउँ भन्दै सँगै लगी सोही गाविसको पोखरहवामा पुर्‍याए पछि तँ सुराकी भन्दै ढुङा, इँट्टा र ढकले थिचेर दुवै खुट्टा भाँचिदिए पछि टाउको र छातीमा ढकले हिर्काउँदा गुप्ताको घटनास्थलमै उनको मृत्यु भएको थियो। उसैदिन राती शव फेला पारेर परिवार र गाउँलेले प्रहरीमा खबर गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री