2004-09-03 - incident - Siraha district २०६१-०५-१८ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-13751 अभिलेखालय सि. नं.: NCA-13751

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6961
  • अ. नं.64
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:विष्णुपुर प्र.म.
  • वार्ड नं.:7
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:विन्देश्वर महरा
  • जन्म मिति:
  • साल:2016
  • महिना:00
  • गते:00
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:राजपुर
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:महरा
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामप्रसाद महरा
  • आमाको नाम:सुबधी देवी महरा
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बुधनीदेवी महरा
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:रेडक्रस बाट
  • कति रकम बराबर (रु.)10000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-18
  • समय:00:00:05 AM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:विष्णुपुर प्र.म.
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम गरिएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास पीडित परिबारले नपाएका कारण सदगत हुन सकेन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):राजपुर गाविस - ६ का ४५ वर्षीय विन्देश्वर महरालाई ०६१ भदौ १८ गते राती सर्चमा सिरहास्थित नेपाली सेनाको ब्यारेकबाट गएको संयुक्त सुरक्षाफौजको टोलीले घरैबाट गिरफ्तार गरी विष्णुपुर प्र.म. ७ को कटनिया नदी नजिक पुरयाएर गोली हानी हत्या गरे। मृतकको लास पोस्टमार्टम नगरी खाल्डो खनेर गाडिदिएका कारण परिवारजनले लास पाउन नसक्दा परिवारद्वारा सदगत् हुन सकेन। उक्त घटनामा सोही गाविसका संजयकुमार राम र गणेश महतो सहित तीन जनाको सामुहिक हत्या भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री