2004-09-03 - incident - Rupandehi district २०६१-०५-१८ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-13748 अभिलेखालय सि. नं.: NCA-13748

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3390
  • अ. नं.77
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:रुद्रपुर
  • वार्ड नं.:6
  • टोलको नाम:हरैया
  • पीडित विवरण
  • पीडितको नाम:जीवन केसी
  • जन्म मिति:
  • साल:2030
  • महिना:12
  • गते:15
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:रुद्रपुर
  • वार्ड नं.:6
  • टोल:हरैया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:केसी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाली सेना
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलक्ष्मीबहादुर खत्री
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:माया क्षेत्री र विजु क्षेत्री
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-18
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:रुद्रपुर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लुम्विनि अञ्चल अस्पताल बुटवल
  • मिति:2061-05-19
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • वोराह
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुद्रपुर गाविस-६ हरैया निवासी ३१ वर्षीय जीवन केसीलाई २०६१ भदौ १८ गते माओवादीले अपहरण गरी घर नजिकैको बजार हरैयामा लगेर गोली प्रहार गर्नुका साथै घाँटी रेटेर हत्या गरेका थिए। घरमै रहेका केसीलाई बाहिर बोलाएर काम छ भन्दै हरैया चोकमा पुर्‍याई हातखुट्टा बाँधेर साइकल र मोटरसाइकलमा घिसारेर पछि गोली हानी हत्या गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री