2004-09-03 - incident - Rupandehi district २०६१-०५-१८ - घटना - रूपन्देही जिल्ला
Archive ref no: NCA-13749 अभिलेखालय सि. नं.: NCA-13749
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.9851
- अ. नं.136
- घटना भएको जिल्ला:रूपन्देही
- गाविस:आमा
- वार्ड नं.:9
- टोलको नाम:कोठीनदी
- पीडित विवरण
- पीडितको नाम:मुरली यादव (अहिर)
- जन्म मिति:
- साल:2001
- महिना:09
- गते:13
- उमेर:60
- स्थायी ठेगाना:
- जिल्ला:रूपन्देही
- गाविस:आमा
- वार्ड नं.:8
- टोल:पौसिया
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:यादव
- जात:मधेसी
- भाषा:अवधी
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामबढरी यादव
- आमाको नाम:सोनमती यादव
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:झिल्की यादव (अहिर)
- छोराको संख्या:4
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- भारत
- मिति 2061-05-29
- पुनस्थापित भएको भए मिति2062-02-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-05-18
- समय:09:00:00 PM
- घटनास्थल
- जिल्ला:रूपन्देही
- गाविस:आमा
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भीम अस्पताल भैरहवा
- मिति:2061-05-19
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुपन्देही जिल्ला आमा गाविस-८ निवासी ६० वर्षीय मुरली यादवलाई नेकपा माओवादीका कार्यकर्ताले ०६१ भदौ १८ गते घरदेखि नियन्त्रणमा लिएर कोठी नदी पुलनिर लगेर कुटपिट गर्नुका साथै गोली हानी हत्या गरेका थिए।