2004-09-03 - incident - Bhojpur district २०६१-०५-१८ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-13743 अभिलेखालय सि. नं.: NCA-13743

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6392
  • अ. नं.3
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:वासिखोरा
  • वार्ड नं.:1
  • टोलको नाम:लुक्भाराङ खोल्सी
  • पीडित विवरण
  • पीडितको नाम:हिराराम राई (संकल्प)
  • जन्म मिति:
  • साल:2042
  • महिना:11
  • गते:16
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:वासिखोरा
  • वार्ड नं.:2
  • टोल:बासिखोरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:राइ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:नेकपा माओवादी, चोमोलोङमा सांस्कृतिक समूहका कलाकार सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, चोमोलोङमा सांस्कृतिक समूहका कलाकार सदस्य
  • बाबुको नामपुस्तमान राई
  • आमाको नाम:छत्रमाया राई
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-18
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:वासिखोरा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वासिखोरा गाविस- १, लुक्भोभाराङ जंगल, भोजपुर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बासिखोरा गाविस-१ निवासी माओवादीको चोमोलोङमा सांस्कृतिक समूहका कलाकार हिराराम राईलाई भोजपुर सदमुकामबाट गस्तीमा गएको शाही नेपाली सेना र नेपाल प्रहरीको टोलीले सोही ठाउँस्वाथित लुक्भाराङ खोल्सीमा हिंडिरहेको अवस्थामा २०६१ भदौ १८ गते झुक्याएर पछाडिबाट गोली हानेर हत्या गरेका थिए। सो घटनामा हिरारामसँगै अन्य दुई जना माओवादी कलाकारको पनि हत्या भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री