2004-09-01 - incident - Rupandehi district २०६१-०५-१६ - घटना - रूपन्देही जिल्ला
Archive ref no: NCA-13737 अभिलेखालय सि. नं.: NCA-13737
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.3432
- अ. नं.92
- घटना भएको जिल्ला:रूपन्देही
- गाविस:बुटवल नपा
- वार्ड नं.:14
- टोलको नाम:तामनगर
- पीडित विवरण
- पीडितको नाम:हरिप्रसाद अधिकारी
- जन्म मिति:
- साल:2045
- महिना:02
- गते:07
- उमेर:16
- स्थायी ठेगाना:
- जिल्ला:रूपन्देही
- गाविस:दुधराक्ष
- वार्ड नं.:5
- टोल:रामापुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:अधिकारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कार्यालयको नामशहीद पण्डित नारायणप्रसाद पोखरेल, रामापुर उच्च मावि
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामपर्शुराम अधिकारी
- आमाको नाम:गिता अधिकारी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-05-16
- समय:10:00:00 PM
- घटनास्थल
- जिल्ला:रूपन्देही
- गाविस:बुटवल नपा
- वार्ड नं.:14
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:लुम्विनि अञ्चल अस्पताल बुटवल
- मिति:2061-05-16
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- तिनाउनदी बुटवल
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दुधराक्ष गाविस-५ रामापुर निवासी १६ वर्षीय हरिप्रसाद अधिकारीलाई नेकपा माओवादीका कार्यकर्ताले रोल्पा लगेर सेनामा भर्ति गराउने र देशव्यापी भ्रमण गराउने भन्दै भ्रमणमा लगेका र फर्किए पछि माओवादीका विरुद्ध बोलेको भन्दै ०६१ भदै १६ गते विहान घरदेखि नियन्त्रणमा लिएर साइकलमा चढाएर लगेका थिए। सोही दिन राती ११ बजे बुटवलनपा-१४ तामनगर चोकमा ल्याएर माओवादी कार्यकर्ताले आफुहरुबिरुद्ध सुराकी गरेको भन्दै घाँटी रेटेर हत्या गरे। दुवै हात पछाडि बाँधेर घाँटी रेटी हत्या गरेर शव बाटोमै फालेका थिए।