2004-09-01 - incident - Makwanpur district २०६१-०५-१६ - घटना - मकवानपुर जिल्ला
Archive ref no: NCA-13733 अभिलेखालय सि. नं.: NCA-13733
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.6281
- अ. नं.8
- घटना भएको जिल्ला:मकवानपुर
- गाविस:दामन
- वार्ड नं.:1
- टोलको नाम:घर्तिखोला
- पीडित विवरण
- पीडितको नाम:रुद्रबहादुर कार्की
- जन्म मिति:
- साल:2024
- महिना:11
- गते:07
- उमेर:37
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:शित्तलपाटी
- वार्ड नं.:4
- टोल:चैनपुर
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:शित्तलपाटी
- वार्ड नं.:4
- टोल:चैनपुर
- लिङ्ग:पुरुष
- थर:कार्की
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामनं ७ वाहिनी अड्डा चनबन ब्यारेक मकवानपुर
- पद:हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामतेजबहादुर कार्की
- आमाको नाम:पदममाया कार्की
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:अम्विका कार्की
- छोराको संख्या:1
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:जेठी छोरी इश्वरी कार्की २०६३ देखि नेपाली सैनिकमा कार्यरत न
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)1100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-05-16
- समय:08:00:00 AM
- घटनास्थल
- जिल्ला:मकवानपुर
- गाविस:दामन
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:श्री विरेन्द्र हस्पिटल
- मिति:2061-05-17
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पशुपति आर्यघाटमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिन्धुली जिल्लाको शितलपाटी गाविस-४ का सेनाका हवलदार ३७ वर्षीय रुद्रबहादुर कार्कीको २०६१ भदौ १६ गते विहान ब्यारेकबाट गस्तीमा गइरहेको बेलामा मकवानपुर जिल्लाको घर्तिखोलामा माओवादीले थापेको विद्युतीय धरापमा परी घटनास्थलमा नै मृत्यु भयो।