2004-09-01 - incident - Kailali district २०६१-०५-१६ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-13728 अभिलेखालय सि. नं.: NCA-13728

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9278
  • अ. नं.487
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:धनगढी नपा
  • वार्ड नं.:7
  • टोलको नाम:मनेहरा
  • पीडित विवरण
  • पीडितको नाम:कल्लु राना
  • जन्म मिति:
  • साल:2006
  • महिना:00
  • गते:00
  • उमेर:55
  • स्थायी ठेगाना:
  • जिल्ला:कैलाली
  • गाविस:धनगढी नपा
  • वार्ड नं.:10
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राना
  • जात:आदिवासी
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा
  • बाबुको नामरतु राना
  • आमाको नाम:भजु राना
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बल्दीया राना
  • छोराको संख्या:2
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारवाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:धनगढी नपा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मोहना घाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धनगढी नपा-१० निवासी राप्रपा कार्यकर्ता ५५ वर्षीय कल्लु रानालाई ०६१ भदौ ११ गते घरवाट चार जनाको समुहले आएर चोरी संग्लन भएको आरोपमा लिएर गएकोमा २०६१ भदौ १६ गते धनगढी नपा ७ मनेहरामा खुकुरी प्रहार गरी हत्या गरेको। परीवारका अनुसार यस घटनामा माओवादीका कार्यकर्ताहरु संलग्न भएको। निज पीडितलाई चोरी गरेको आरोपमा माओवादी कार्यकर्ताहरुले पटक पटक घरबाट अपहरण गदै छोडेको। प्रहरीले भने अज्ञात समुह भनि मुच्लका बनाएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री