2004-08-31 - incident - Kailali district २०६१-०५-१५ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-13713 अभिलेखालय सि. नं.: NCA-13713
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.11636
- अ. नं.7
- घटना भएको जिल्ला:कैलाली
- गाविस:बलिया
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:नुगा थापा भूमिका
- जन्म मिति:
- साल:2045
- महिना:01
- गते:15
- उमेर:0
- स्थायी ठेगाना:
- जिल्ला:मुगु
- गाविस:खमाले
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:गुमी
- वार्ड नं.:4
- टोल:शिवनगर
- लिङ्ग:महिला
- थर:थापा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:जनसेना
प्लाटुन सह कमाण्डर
- बाबुको नामकर्ण रोकाय
- आमाको नाम:
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:धर्मराज थापा
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दायाँ हात नचल्ने
- उपचार गराएको अस्पतालको नाम
- भारतको दिल्लीमा
- उपचार मिति 2062-01-15
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- उपचार निरन्तर गर्नु पर्ने।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-05-15
- समय:00:00:07 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:खैराला
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खामले गाबिस ३ फेवाकी १६वर्षीया नुगा थापा (भूमिका)२०६१ भाद्र १५ गते भएको माओवादी र सुरक्षा फौज बिच भएको दोहोरो भिडन्तमा परी घाइते भए। गोली लागेर दायाँहात नचल्ने भएकोले काम गर्न कठीन भइको छ।