2004-08-29 - incident - Rupandehi district २०६१-०५-१३ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-13706 अभिलेखालय सि. नं.: NCA-13706

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3429
  • अ. नं.89
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:परोहा
  • वार्ड नं.:6
  • टोलको नाम:गढुवा
  • पीडित विवरण
  • पीडितको नाम:मानप्रसाद श्रेष्ठ
  • जन्म मिति:
  • साल:2026
  • महिना:07
  • गते:28
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:दुधराक्ष
  • वार्ड नं.:6
  • टोल:वासगढी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामटीकाराम श्रेष्ठ
  • आमाको नाम:सुनकुमारी श्रेष्ठ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शोभा श्रेष्ठ
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • दुधराक्ष-६ गडवा
  • मिति 2061-01-29
  • पुनस्थापित भएको भए मिति2065-06-15
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-13
  • समय:06:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:परोहा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लुम्विनि अञ्चल अस्पताल बुटवल
  • मिति:2061-05-13
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • तिनाउनदी बुटवल
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दुधराक्ष गाविस -६ निवासी ३५ वर्षीय व्यापारी मानप्रसाद श्रेष्ठलाई २०६१ भदौ १३ गते नेकपा माओवादीका कार्यकर्ताले पर्रोहा गाविसबाट अपहरण गरी लगेर धरिलो हतियारले घाँटी रेटेर हत्या गरेका थिए। माओवादीले सुराकी गरेको आरोपमा अपहरण गरी हत्या गरेको जनाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री