2004-08-29 - incident - Rupandehi district २०६१-०५-१३ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-13707 अभिलेखालय सि. नं.: NCA-13707

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.9852
  • अ. नं.137
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:करौता
  • वार्ड नं.:3
  • टोलको नाम:मुडिला
  • पीडित विवरण
  • पीडितको नाम:बिजुली लोध
  • जन्म मिति:
  • साल:2037
  • महिना:06
  • गते:10
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:आमा
  • वार्ड नं.:6
  • टोल:अजमा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लोध
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी क्षेत्र नं ७ इन्चार्ज
  • बाबुको नामहरिप्रसाद लोध
  • आमाको नाम:सोमनी लोध
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य प्रतिकार समूह
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-13
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:करौता
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुपन्देही जिल्ला आमा गाविस-६ अजमा निवासी माओवादी सक्रिय कार्यकर्ता २४ वर्षीय विजुली लोधलाई प्रतिकार समूहका कार्यकर्ताले ०६१ भदौ १३ गते घरदेखी केहीपर करौता गाविस-३ मा लगेर गोली हानी हत्या गरेका थिए। पीडितको शव परिवारले पाएनन् । प्रतिकार समूहले मान्छे मार्न सक्रिय भन्दै लोधको हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री