2004-08-29 - incident - Lamjung district २०६१-०५-१३ - घटना - लमजुङ जिल्ला
Archive ref no: NCA-13701 अभिलेखालय सि. नं.: NCA-13701
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.1926
- अ. नं.40
- घटना भएको जिल्ला:लमजुङ
- गाविस:वाझाखेत
- वार्ड नं.:2
- टोलको नाम:देन्तथोक
- पीडित विवरण
- पीडितको नाम:इन्द्रबहादुर रिमाल
- जन्म मिति:
- साल:2017
- महिना:05
- गते:27
- उमेर:44
- स्थायी ठेगाना:
- जिल्ला:लमजुङ
- गाविस:चण्डिस्थान
- वार्ड नं.:4
- टोल:रिमालगाउँ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:रिमाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस गाउँ , इकाइ सदस्य
- बाबुको नामनखुलेको
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सीता रिमाल
- छोराको संख्या:0
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-05-13
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:लमजुङ
- गाविस:वाझाखेत
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- गाउँमै
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चण्डिस्थान गाविस-४ निवासी इन्द्रबहादुर रिमाललाई सुराकी गरेको आरोपमा २०६१ भदौ ११ गते एमाओवादी कार्यकर्ताले घरवाट अपहरण गरी दुई दिन सम्म चरम यातना दिए पछि वाझखेतको देवनथोकमा २०६१ भदौ १३ गते हत्या गरेका थिए। लाश झुण्याएको अवस्थामा पेला पर्यो।