2004-08-28 - incident - Rupandehi district २०६१-०५-१२ - घटना - रूपन्देही जिल्ला
Archive ref no: NCA-13698 अभिलेखालय सि. नं.: NCA-13698
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.4652
- अ. नं.13
- घटना भएको जिल्ला:रूपन्देही
- गाविस:बुटवल नपा
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:रामशरण राणा
- जन्म मिति:
- साल:2040
- महिना:06
- गते:04
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:दोलखा
- गाविस:सुनखानी
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:दोलखा
- गाविस:सुनखानी
- वार्ड नं.:3
- टोल:
- लिङ्ग:पुरुष
- थर:राणा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामरण शार्दुल गण व्यारेक, रामनगर बुटवल
- पद:लेस नायक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामछत्रबहादुर राणा
- आमाको नाम:रत्न माया राणा
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-05-12
- समय:07:30:00 PM
- घटनास्थल
- जिल्ला:रूपन्देही
- गाविस:बुटवल नपा
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- सुनखानी-३ नागदह त्रिवेणी घाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुनखानी गाविस-३ निवासी २१ वर्षीय रामशरण थापाको २०६१ भदौ १२ गते विहान ७:३० वजे डुयूटीको क्रममा वुटवल वजार जाँदा वीच बाटोमा माओवादीले आक्रमण गरि घाइते भई लुम्विनी अस्पतालमा उपचार गर्दा गर्दै करिव एक डेढ घण्टा पछि मृत्यु भयो।