2004-08-28 - incident - Dhankuta district २०६१-०५-१२ - घटना - धनकुटा जिल्ला

Archive ref no: NCA-13692 अभिलेखालय सि. नं.: NCA-13692

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3299
  • अ. नं.5
  • घटना भएको जिल्ला:धनकुटा
  • गाविस:आहाले
  • वार्ड नं.:8
  • टोलको नाम:थलिनवोटे
  • पीडित विवरण
  • पीडितको नाम:वुद्धिलाल राई
  • जन्म मिति:
  • साल:2027
  • महिना:02
  • गते:10
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:धनकुटा
  • गाविस:आहाले
  • वार्ड नं.:8
  • टोल:थलीनबोटे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:राइ
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:गाविस कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामबिष्णुलाल राई
  • आमाको नाम:चन्द्री राई
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दोमन कुमारी राई
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-12
  • समय:00:00:02 PM
  • घटनास्थल
  • जिल्ला:धनकुटा
  • गाविस:आहाले
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):आहाले गाविस- ८ निवासी माओवादी गाउँ कमिटी सदस्य ३४ वर्षीय बुद्धिलाल राईलाई ०६१ भदौ १२ गते राति घरमा सुतिरहेको अवस्थामा ५०-६० जनाको समूहमा आएका सेनाले हामी माओवादी हौ छिटो हिड्नु पर्ने भन्दै ढोका खोल्न दवाव दिइ तँ आहालेको माओवादी हैन भन्दै घरबाट गिरफ्तार गरी वेपत्ता बनाए। उनकी पत्नीका अनुसार पीडितलाई सेनाले लातै लाता कुट्दै लगेकोमा आधा घन्टापछि बन्दुक पड्कीएको थियो। पीडितलाई गिरफ्तार गरेको १२ दिन पछि तमोर नदीको वगरमा लास छिमेकीले देखे पनि डरले नभनेको पीडितकी पत्नीले बताइन। माओवादि गाउँ कमिटीको सदस्य भएको कारणले हत्या नै गरेको ठहर गरी गाविसमा मृत्यु दर्ता गराएको परिवारका सदस्यले जानकारी दिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री