2004-08-27 - incident - Surkhet district २०६१-०५-११ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-13689 अभिलेखालय सि. नं.: NCA-13689

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.993
  • अ. नं.444
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:साहारे
  • वार्ड नं.:5
  • टोलको नाम:बाखखोर
  • पीडित विवरण
  • पीडितको नाम:लालबहादुर खत्री
  • जन्म मिति:
  • साल:2025
  • महिना:04
  • गते:04
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:साहारे
  • वार्ड नं.:5
  • टोल:बाखखोर
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:साहारे
  • वार्ड नं.:5
  • टोल:बाखखोर
  • लिङ्ग:पुरुष
  • थर:खत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नाम
  • पद:प्र अ
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकले खत्री
  • आमाको नाम:अमृता खत्री
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भीमकुमारी खत्री
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग ढाड र घुडादेखी तलको भाग अशत्त भएको
  • उपचार गराएको अस्पतालको नाम
  • मेडिकल कलेज कोहलपुर
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • डा विनोद थापाले नसा दबेको छ भनेका छन्।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-11
  • समय:00:00:09 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:साहारे
  • वार्ड नं.:5
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सहारे गाविस-५ निवासी शिक्षक ३६ वर्षीय लाल बहादुर खत्रीलाई फरकमत राखेको आरोपमा ०६१ भदौ ११ गते माओवादीका कार्यकर्ताहरुले घरमै बन्दुकको कुन्दाले कुटपिट गरे। उनको दुवै खुट्टाको घुडाँ देखि मुनिको पुरै भाग अशक्त छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री