2004-08-27 - incident - Kanchanpur district २०६१-०५-११ - घटना - कञ्चनपुर जिल्ला
Archive ref no: NCA-13686 अभिलेखालय सि. नं.: NCA-13686
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.9747
- अ. नं.90
- घटना भएको जिल्ला:कञ्चनपुर
- गाविस:कृष्णपुर
- वार्ड नं.:6
- टोलको नाम:वनदेवी मन्दिर नजिक
- पीडित विवरण
- पीडितको नाम:उद्धवसिंह धामी
- जन्म मिति:
- साल:2040
- महिना:09
- गते:29
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:कञ्चनपुर
- गाविस:महेन्द्रनगर नपा
- वार्ड नं.:4
- टोल:पुरानो बसपार्क
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:धामी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:अन्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामशेर सिंह धामी
- आमाको नाम:झीमादेवी धामी
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-05-11
- समय:00:06:00 AM
- घटनास्थल
- जिल्ला:कञ्चनपुर
- गाविस:कृष्णपुर
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:महाकाली अस्पताल
- मिति:2061-05-11
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महेन्द्रनगर नपा ४ निवासी उद्धवसिंह धामीलाई २०६१ साउन २८ गते माओवादीहरुले आफ्नै घरबाट अपहरण गरी सुराकी र समाजिक अपराधीको आरोप लगाई २०६१ भदौ ११ गते बिहान ६ वजे घाँटी रेटी टाउको र शरीर अलग गरी हत्या गरेका थिए।