2004-08-27 - incident - Bajhang district २०६१-०५-११ - घटना - बझाङ जिल्ला
Archive ref no: NCA-13684 अभिलेखालय सि. नं.: NCA-13684
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.4893
- अ. नं.40
- घटना भएको जिल्ला:वझाङ
- गाविस:चौधारी
- वार्ड नं.:7
- टोलको नाम:भनाना
- पीडित विवरण
- पीडितको नाम:धनलाल विक
- जन्म मिति:
- साल:2044
- महिना:04
- गते:12
- उमेर:17
- स्थायी ठेगाना:
- जिल्ला:वझाङ
- गाविस:लेकगाउँ
- वार्ड नं.:7
- टोल:उदयपुर
- अस्थायी ठेगाना:
- जिल्ला:वझाङ
- गाविस:लेकगाउँ
- वार्ड नं.:7
- टोल:उदयपुर
- लिङ्ग:पुरुष
- थर:विक
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:जनमुक्ति सेना सेक्सन कमाण्डर
- बाबुको नामजहरे विक
- आमाको नाम:धुतुडी विक
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-05-11
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:वझाङ
- गाविस:चौधारी
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- झनाना सेती नदि
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लेकगाउँ गाविस-७ निवासी माओवादी जनमुक्ती सेना सेक्सन कमाण्डर १७ वर्षीय धनलाल विकलाई ०६१ भदौ ११ गते चौधारी गाविस-७ मा माओवादीको सेन्ट्री बसिरहेको बेला सदरमुकामबाट सेना र सशस्त्र प्रहरीको गस्ती गई सेन्ट्री गरिरहेको स्थानमा घेरा हाली नियन्त्रणमा लिई गोली हानी हत्या भएको थियो।