2004-08-25 - incident - Banke district २०६१-०५-०९ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-13666 अभिलेखालय सि. नं.: NCA-13666

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.171
  • अ. नं.59
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:बनकट्टी
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:रामअवतार थारु
  • जन्म मिति:
  • साल:2027
  • महिना:02
  • गते:15
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:विनौना
  • वार्ड नं.:6
  • टोल:विनौना
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:विनौना
  • वार्ड नं.:6
  • टोल:विनौना
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:आदिवासी
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जिल्ला कमीटी सदस्य
  • बाबुको नामरामलौटन थारु
  • आमाको नाम:कुकरी थारु
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीता थारु
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रसासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-09
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:बनकट्टी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घर परीवारले लास पाएनन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विनौना गाविस-६ विनौना निवासी ३४ वर्षीय राम अवतार थारुलाई २०६१ भदौ ९ गते बनकट्टी गाविसको हलकारापुरवा भन्ने स्थानबाट सुरक्षाकार्मीले गिरफ्तार गरी नियन्त्रणमा लिए पछि भदौ १० गते गोली हानी हत्या गरका थिए। सो घटनाका सम्बन्धमा सुरक्षाकर्मीलाई उधृत गर्दै विभिन्न संचार माध्यमले सुरक्षाकर्मीको कारवाहीमा हत्या भएको जनाएपछि घरपरिवारले घटनाका बारेमा थाहा पाए। सो दिन सुरक्षाकर्मीले राम अवतारसंग मधेसी मुक्ति मोर्चा उद्वत सम्बद्ध सुरज भनिने अजय सोनकार र पप्पु भनिने निदर्ली शेखलाई पनि गिरफ्तार गरी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री