2004-08-24 - incident - Sindhupalchok district २०६१-०५-०८ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-13651 अभिलेखालय सि. नं.: NCA-13651

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.7576
  • अ. नं.138
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:साँगाचोक
  • वार्ड नं.:7
  • टोलको नाम:चेहेरे
  • पीडित विवरण
  • पीडितको नाम:मेघबहादुर राई
  • जन्म मिति:
  • साल:2038
  • महिना:08
  • गते:06
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:पथरी
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामश्री नया श्रीनाथ गन बाह्रबीसे, सिन्धुपाल्चोक
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामविर्दुमान राई
  • आमाको नाम:धनमाया राई
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:आइत राई
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय,गृहमन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:साँगाचोक
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पथरी गावास-४ निवासी सिन्धुपाल्चोक जिल्ला बाह्रबीसे स्थित नयाँ श्रीनाथ गणका सिपाही २३ वर्षीय मेघबहादुर राईको २०६१ भदौ ०८ गते सिन्धुपाल्चोक जिल्लाको साँगाचोक गाविसमा माओवादी सँगको भिडन्तमा परी गोली लागि मृत्यु भयो। माओवादीले उनको लास भोटेकोशी नदीमा फालिदिएका थिए। पीडितको लास सेनाले भोलीपल्ट फेला परी आफन्तलाई बुझाएका थिए। सेनाको टोली गस्तीमा गएको समयमा सो भिडन्त भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री