2004-08-24 - incident - Nawalparasi district २०६१-०५-०८ - घटना - नवलपरासी जिल्ला
Archive ref no: NCA-13647 अभिलेखालय सि. नं.: NCA-13647
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.द
- अ. नं.142
- घटना भएको जिल्ला:नवलपरासी
- गाविस:प्रगतिनगर
- वार्ड नं.:1
- टोलको नाम:दलदले
- पीडित विवरण
- पीडितको नाम:चुनबहादुर थापा (सुमन)
- जन्म मिति:
- साल:2023
- महिना:05
- गते:09
- उमेर:38
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:माकर
- वार्ड नं.:4
- टोल:बदर्घाट
- अस्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:माकर
- वार्ड नं.:4
- टोल:बदर्घाट
- लिङ्ग:पुरुष
- थर:मगर
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा
- बाबुको नामदेउबहादुर थापामगर
- आमाको नाम:इन्द्रकला थापा
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मिना थापामगर
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-05-08
- समय:02:00:00 AM
- घटनास्थल
- जिल्ला:नवलपरासी
- गाविस:प्रगतिनगर
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:दुम्कली स्वास्थय केन्द्र
- मिति:2061-05-09
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):माकर गाविस-४ वर्दघाट निवासी गैडकोट स्थित मन्दीरमा पुजारीको रुपमा कार्यरत एवं राप्रपा कार्यकर्ता चुनबहादुर थापा सुमनलाई सुराकी गरेको आरोपमा माओवादी कायर्कताले गैडाकोट गाविस-९ स्थित मन्दीरबाट अपहरण गरी प्रगतिनगर गाविस-१ दलदलेमा ल्याई पाँच राउण्ड गोली छातीमा हानी ०६१ भदौ ८ गते हत्या गरेका थिए।