2004-08-23 - incident - Parsa district २०६१-०५-०७ - घटना - पर्सा जिल्ला

Archive ref no: NCA-13637 अभिलेखालय सि. नं.: NCA-13637

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.9940
  • अ. नं.241
  • घटना भएको जिल्ला:पर्सा
  • गाविस:वीरगञ्ज उपमनपा
  • वार्ड नं.:10
  • टोलको नाम:मिनाबजार
  • पीडित विवरण
  • पीडितको नाम:देवराज सापकोटा (दर्शन)
  • जन्म मिति:
  • साल:2044
  • महिना:01
  • गते:00
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:साल्मेचाकल
  • वार्ड नं.:9
  • टोल:हातिसार
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:साल्मेचाकल
  • वार्ड नं.:9
  • टोल:हातिसार
  • लिङ्ग:पुरुष
  • थर:सापकोटा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:सेक्सन कमाण्डर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामहरिवहादुर सापकोटा
  • आमाको नाम:मिठु सापकोटा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:संगिता सापकोटा
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-07
  • समय:00:07:00 PM
  • घटनास्थल
  • जिल्ला:पर्सा
  • गाविस:वीरगञ्ज उपमनपा
  • वार्ड नं.:10
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):साल्मेचाकल गाविस ९ निवासी माओवादी जनमुक्ती सेनाका भ्वाइस कमाण्डर देवराज सापकोटा (दर्शन) को २०६१ भदौ ७ गते आफैले गराएको बम विस्फोटमा मृत्यु भयो। पीडित वीरगञ्ज उमनपा-१० मिनाबजारस्थित नेपाल टेलिकमको काउन्टर रहेको भवनमा बम विस्फोट गराउन गएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री