2004-08-21 - incident - Kathmandu district २०६१-०५-०५ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-13626 अभिलेखालय सि. नं.: NCA-13626

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.238
  • अ. नं.86
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:7
  • टोलको नाम:चावहिल
  • पीडित विवरण
  • पीडितको नाम:पृथ्वीबहादुर सिंह ठकुरी
  • जन्म मिति:
  • साल:2023
  • महिना:04
  • गते:10
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:5
  • टोल:विकास नगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:ठकुरी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसुरक्षा प्रहरी जाँच चौकी थानकोटमा दरवन्दि भइ अस्थाई प्रहरी पोष्ट चावहिलमा कार्यरत
  • पद:असइ
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममनोहरसिंह ठकुरी
  • आमाको नाम:गालेमैया सिंह ठकुरी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कालिकादेवी सिंह
  • छोराको संख्या:0
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-05
  • समय:00:00:08 AM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:काठमाण्डौ
  • मिति:2061-05-05
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बांके नेपालगंज
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला नेपालगंज नपा- ५ घर भई काठमाण्डौ-७ चाविहिलस्थित प्रहरी विटमा कार्यरत ३८ वर्षीय असइ पृथ्वी बहादुर सिंह ठकुरीलाई २०६१ भदौ ५ गते विहान ८ बजे माओवादीले गोली हानी हत्या गरे। मृतक सिंहलाई दुई जनाको संख्यामा आएका माओवादीले गोपीकृष्ण सिनेमा हल चावहिल अगाडी सडकमा लगेर कन्चट र टाउकोमा गोली प्रहार गरी घाइते बनाएपछि उपचारार्थ ओम नर्सिङ होम लगिएको थियो। उनको उपचार हुँदा हुँदै सोही दिन मृत्यु भयो। उनको परिवार जाजरकोट जिल्ला कार्की गाउँ गाविस १ पोखराबाट २०५८ कार्तिक १४ गते बसाइसराइ गरी बांके वनटवा गाविस ९ मा आएका हुन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री