2004-08-21 - incident - Jumla district २०६१-०५-०५ - घटना - जुम्ला जिल्ला
Archive ref no: NCA-13624 अभिलेखालय सि. नं.: NCA-13624
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.4831
- अ. नं.608
- घटना भएको जिल्ला:जुम्ला
- गाविस:चन्दननाथ
- वार्ड नं.:6
- टोलको नाम:खलङगा
- पीडित विवरण
- पीडितको नाम:धीरबहादुर शाही
- जन्म मिति:
- साल:2025
- महिना:01
- गते:30
- उमेर:41
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:दाहाफटगाउँ
- वार्ड नं.:4
- टोल:दाँहा
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:दशरथपुर
- वार्ड नं.:5
- टोल:माओबादी जनसेना क्याम्प
- लिङ्ग:पुरुष
- थर:शाही
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी जनसेना
- बाबुको नामरणदल शाही
- आमाको नाम:अवीसरा शाही
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:जयरुपा शाही
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:जागिर
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग दाँया खुट्टाको घुँडा मुनिको भाग नचल्ने
- उपचार गराएको अस्पतालको नाम
- नर्सिङहोम नेपालगंज
- उपचार मिति 2061-05-20
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- घुँडाको अप्रेशन गर्नुपर्ने।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-05-05
- समय:09:00:00 PM
- घटनास्थल
- जिल्ला:जुम्ला
- गाविस:चन्दननाथ
- वार्ड नं.:6
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दाँहा गाविस- ४ निवासी माओवादी सेना ३६ वर्षीय धिरबहादुर शाहीको ०६१ भदौ ५ गते माओवादी सेना र सुरक्षाकर्मी बीच जुम्ला जिल्लाको सदरमुकाम खलंगामा भएको दोहोरो भिडन्तमा सुरक्षाकर्मीको गोलीबाट घाइते भए। उनको दाँया खुट्टाको घुँडा देखि मुनिको भाग नचल्दा हिडडुल गर्न कठिनाइ छ।