2004-08-21 - incident - Dhankuta district २०६१-०५-०५ - घटना - धनकुटा जिल्ला

Archive ref no: NCA-13620 अभिलेखालय सि. नं.: NCA-13620

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3684
  • अ. नं.144
  • घटना भएको जिल्ला:धनकुटा
  • गाविस:बुधबारे
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:अजबहादुर विष्ट
  • जन्म मिति:
  • साल:2038
  • महिना:02
  • गते:07
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:पाँखा
  • वार्ड नं.:7
  • टोल:गैरावाडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विष्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी सेनाको सेक्सन कमान्डर
  • बाबुको नाममेत्ते विष्ट
  • आमाको नाम:नन्दकला विष्ट
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-05
  • समय:00:00:11 AM
  • घटनास्थल
  • जिल्ला:धनकुटा
  • गाविस:बुधबारे
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालीकोट जिल्ला पाखा गाविस-७ का २३ वर्षीय अजबहादुर विष्ट (प्रकाश)लाई ०६१ भदौ ५ गते धनकुटा जिल्ला सदरमुकामबाट आएको सेनाको गस्ति टोलीले घाइते पीडितलाई बुधबारे मेडिकलमा उपचार भइरहेको अवस्थामा घरबाट निकाली खोलानिर लगेर लात्तीले हानी खोलामा फाल्नुका साथै पछि गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री