2004-08-20 - incident - Surkhet district २०६१-०५-०४ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-13618 अभिलेखालय सि. नं.: NCA-13618

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4895
  • अ. नं.670
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:धुमखहरे
  • वार्ड नं.:9
  • टोलको नाम:भेडावारी
  • पीडित विवरण
  • पीडितको नाम:रणसुर बुढा (शैलेन्द्र)
  • जन्म मिति:
  • साल:2044
  • महिना:10
  • गते:13
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:मुगु
  • गाविस:ह्याङ्लु
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:दशरथपुर
  • वार्ड नं.:5
  • टोल:माओबादी जनसेना क्याम्प
  • लिङ्ग:पुरुष
  • थर:बुढा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी सेना
  • बाबुको नामबिजरुप बुढा
  • आमाको नाम:हजारी बुढा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:नखुलेको
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग छाति र खुट्टा अशक्त
  • उपचार गराएको अस्पतालको नाम
  • आर्मिद्धारा
  • उपचार मिति 2061-05-16
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • चिन्ता नगर्ने निको हुन्छ।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-04
  • समय:06:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:धुमखहरे
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मुगु जिल्ला ह्याङलु गाविस- ३ निवासी माओवादी सेना १७ वर्षीय रणसुर वुढाको ०६१ भदौ ४ गते सुर्खेत जिल्लाको धुमखहरे गाविस- ९ भेडावारीमा माओवादी सेना र सुरक्षाकर्मी वीच भएको दोहोरो भिडन्तमा सुरक्षा कर्मीको गोलीबाट घाइते भए। उनको छाति र दुवै खुट्टा अशक्त छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री