2004-08-19 - incident - Siraha district २०६१-०५-०३ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-13609 अभिलेखालय सि. नं.: NCA-13609

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6982
  • अ. नं.72
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:सुखिपुर
  • वार्ड नं.:1
  • टोलको नाम:आँपगाछि
  • पीडित विवरण
  • पीडितको नाम:सोनेलाल मोची
  • जन्म मिति:
  • साल:2029
  • महिना:00
  • गते:00
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:कुसहा लक्ष्मिनिया
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:कुसहा लक्ष्मिनिया
  • वार्ड नं.:9
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मोची
  • जात:अन्य
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता
  • बाबुको नामसरयुग मोची
  • आमाको नाम:थाहा नभएको
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रामकुमारीदेवी
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-03
  • समय:00:00:02 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:सुखिपुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास परिवरले नपायको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुशहा लक्ष्मीनिया गाविस - ९ निवासी माओवादी कार्यकर्ता ३२ वर्षीय सोनेलाल मोचीलाई २०६१ भदौ ३ गते राती संयुक्त सुरक्षाफौजको टोलीले सुखीपुर गाविस १ स्थित आँपगाछि नजिक गोली हानी हत्या गरे। हत्यापश्चात लासलाई सोही ठाउँमा खाल्डो खनेर गाडिएको हुँदा परिवारजनले सदगत गर्न नसकेको बताए। पीडित परिवारका अनुसार सुरक्षा फौजले उनलाई केही दिन अघि पक्राउ गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री