2004-08-19 - incident - Siraha district २०६१-०५-०३ - घटना - सिराहा जिल्ला
Archive ref no: NCA-13606 अभिलेखालय सि. नं.: NCA-13606
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.6977
- अ. नं.70
- घटना भएको जिल्ला:सिराहा
- गाविस:सुखिपुर
- वार्ड नं.:1
- टोलको नाम:आँपगाछि
- पीडित विवरण
- पीडितको नाम:फेकन यादव
- जन्म मिति:
- साल:2009
- महिना:00
- गते:00
- उमेर:52
- स्थायी ठेगाना:
- जिल्ला:सिराहा
- गाविस:कुसहा लक्ष्मिनिया
- वार्ड नं.:8
- टोल:चरारी
- अस्थायी ठेगाना:
- जिल्ला:सिराहा
- गाविस:कुसहा लक्ष्मिनिया
- वार्ड नं.:8
- टोल:
- लिङ्ग:पुरुष
- थर:यादव
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता
- बाबुको नामबकल यादव
- आमाको नाम:भगीयादेवी यादव
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मनतोइरदेवी यादव
- छोराको संख्या:3
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या6
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन का.,रेडक्रस
- कति रकम बराबर (रु.)110000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-05-03
- समय:00:00:02 PM
- घटनास्थल
- जिल्ला:सिराहा
- गाविस:सुखिपुर
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोस्टमार्टम गरिएन
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लास परिवारजनले नपाएकोले सदगत नभएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुशहा लक्ष्मीनिया गाविस - ८ निवासी माओवादी कार्यकर्ता ५२ वर्षीय फेकन यादवलाई ०६१ भदौ ३ गते राती सुखिपुर गाविस - १ स्थित आँपगाछि नजिक संयुक्त सुरक्षाफौजको टोलीले गोली हानी हत्या गरे। मृतकको हत्यापश्चात लास सोही ठाउँमा खाल्डो खनेर गाडिएको हुँदा पीडित परिवारले लास पाउन सकेनन् । पीडित परिवारका अनुसार मृतक फेकन यादव र उनका छोरा सहित नौ जनालाई सुरक्षाफौजले २०६१ साउन ९ गते बिहान ८ बजेतिर गाउँमा घेरा हालेर गिरफ्तार गरेका थिए। जसमा गिरफ्तार गरिएका नौ जनामध्ये पाँचजनालाई केही दिनपछि रिहा गरेका र चारजनाको भने उक्त घटनामा हत्या भएको गाउँलेले बताए।