2004-08-19 - incident - Rupandehi district २०६१-०५-०३ - घटना - रूपन्देही जिल्ला
Archive ref no: NCA-13604 अभिलेखालय सि. नं.: NCA-13604
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.9849
- अ. नं.134
- घटना भएको जिल्ला:रूपन्देही
- गाविस:आमा
- वार्ड नं.:8
- टोलको नाम:बंजरही
- पीडित विवरण
- पीडितको नाम:ध्रुवप्रसाद यादव (मुराव)
- जन्म मिति:
- साल:2032
- महिना:02
- गते:13
- उमेर:29
- स्थायी ठेगाना:
- जिल्ला:रूपन्देही
- गाविस:आमा
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:यादव
- जात:मधेसी
- भाषा:अवधी
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामअधारे यादव (मुराव)
- आमाको नाम:कैलासी यादव (मुराव)
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-05-03
- समय:09:00:00 AM
- घटनास्थल
- जिल्ला:रूपन्देही
- गाविस:आमा
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भीम अस्पताल भैरहवा
- मिति:2061-05-04
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुपन्देही जिल्ला आमा गाविस-१ निवासी २९ वर्षीय ध्रुवप्रसाद यादव मुरावलाई नेकपा माओवादीका कार्यकर्ताले ०६१ भदौ ३ गते आफुहरु विरुद्ध सुराकी गरेको भन्दै घरदेखी पर खेतमा लगेर कुटपिट गरी हत्या गरेका थिए।