2004-08-19 - incident - Bajhang district २०६१-०५-०३ - घटना - बझाङ जिल्ला

Archive ref no: NCA-13602 अभिलेखालय सि. नं.: NCA-13602

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.3806
  • अ. नं.8
  • घटना भएको जिल्ला:वझाङ
  • गाविस:चैनपुर
  • वार्ड नं.:1
  • टोलको नाम:चैनपुर
  • पीडित विवरण
  • पीडितको नाम:किडि भण्डारी
  • जन्म मिति:
  • साल:2026
  • महिना:08
  • गते:10
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:वझाङ
  • गाविस:सुबेडा
  • वार्ड नं.:8
  • टोल:सुवेडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:वझाङ
  • गाविस:सुबेडा
  • वार्ड नं.:8
  • टोल:सुवेडा
  • लिङ्ग:महिला
  • थर:भण्डारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नाम
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल रेडक्रस बझाङ
  • कति रकम बराबर (रु.)1000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट रेडक्रसबाट सामान्य उपचार भएको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग वाँया हात नभएको।
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-03
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:वझाङ
  • गाविस:चैनपुर
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुवेडा गाविस-८ की ३५ वर्षीय किडि भण्डारीको २०६१ भदौ ३ गते बजारमा आगो बाली तापिरहेको बेला सुरक्षाकर्मीले माओवादीको आशंकामा वाँया हातमा गोली हानी अपांग बनाए। पीडितको उपचार मानवअधिकारकर्मी, संचारकर्मी, नेपाल रेडक्रसको सहयोगमा जिल्ला अस्पतालमा उपचारको क्रममा उनको हात काट्नुपर्‍यो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री