2004-08-18 - incident - Morang district २०६१-०५-०२ - घटना - मोरङ जिल्ला
Archive ref no: NCA-13598 अभिलेखालय सि. नं.: NCA-13598
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7482
- अ. नं.93
- घटना भएको जिल्ला:मोरङ
- गाविस:मझारे
- वार्ड नं.:3
- टोलको नाम:लोहन्द्रा पुल
- पीडित विवरण
- पीडितको नाम:दिपचन्द सरदार (चमरू)
- जन्म मिति:
- साल:2023
- महिना:00
- गते:00
- उमेर:38
- स्थायी ठेगाना:
- जिल्ला:मोरङ
- गाविस:पोखरिया
- वार्ड नं.:0
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:सरदार
- जात:जनजाति
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नाम
- पद:ए.सि.एम
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ए सिएम माओवादी
- बाबुको नामलक्ष्र्मी सरदार
- आमाको नाम:मुलरीदेवी सरदार
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:दुर्गादेवी सरदार
- छोराको संख्या:3
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-05-02
- समय:00:00:04 PM
- घटनास्थल
- जिल्ला:मोरङ
- गाविस:मझारे
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पोखरिया गाविस निवासी माओवादी कार्यकर्ता ३८ वर्षीय दिपचन्द सरदारलाई ०६१ भदौ २ गते १०/१२ जनाको सँख्यामा आएका प्रहरीहरुले गिरफ्तार गरी सोही साँझ ४ बजे गोली हानी मझारे गाविस-३ लोहन्द्रापुलमा हत्या गरी लाश विराटनगर लगेका थिए।