2004-08-17 - incident - Kaski district २०६१-०५-०१ - घटना - कास्की जिल्ला
Archive ref no: NCA-13589 अभिलेखालय सि. नं.: NCA-13589
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.981
- अ. नं.60
- घटना भएको जिल्ला:कास्की
- गाविस:ल्वाङघलेल
- वार्ड नं.:7
- टोलको नाम:सैतीघट्ट
- पीडित विवरण
- पीडितको नाम:लालकाजी गुरुङ
- जन्म मिति:
- साल:2037
- महिना:05
- गते:27
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:कास्की
- गाविस:ल्वाङघलेल
- वार्ड नं.:7
- टोल:कुईवाङ
- अस्थायी ठेगाना:
- जिल्ला:कास्की
- गाविस:ल्वाङघलेल
- वार्ड नं.:7
- टोल:कुईवाङ
- लिङ्ग:पुरुष
- थर:गुरुङ
- जात:जनजाति
- भाषा:गुरुङ
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामपदमबहादुर गुरुङ
- आमाको नाम:चन्द्रकुमारी गुरुङ
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मनकुमारी गुरुङ
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या9
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-05-01
- समय:03:00:00 PM
- घटनास्थल
- जिल्ला:कास्की
- गाविस:ल्वाङघलेल
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- ल्वाङघलेल गाविस-७
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ल्वाङघलेल गाविस-७ निवासी २४ वर्षीय लालकाजी गुरुङलाई फूलबारी ब्यारेकबाट गएको संयुक्त सुरक्षाफौजले ०६१ भदौ १ गते दिउँसो ३ बजे गोली सोही ठाउँमा हानी हत्या गरे। उनलाई माओवादीको आशंकामा भलिबल खेलिरहेको बेला सेनाले कुटपिट गरी घाइते बनाएकोमा पछि अन्धाधुन्ध गोली हानी हत्या गरेका थिए। उक्त समयमा माओवादी र सेना वीच दोहोरो फायरिङ भएको थियो। घटना भन्दाअघि सेनाले माओवादीलाई खाना खुवाएको भन्दै गाउँलेलाई कारवाही गर्ने धम्की दिएका थिए।