2004-08-17 - incident - Kaski district २०६१-०५-०१ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-13590 अभिलेखालय सि. नं.: NCA-13590

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.978
  • अ. नं.59
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:ल्वाङघलेल
  • वार्ड नं.:4
  • टोलको नाम:तनजे
  • पीडित विवरण
  • पीडितको नाम:गोविन्द गौतम जैसी
  • जन्म मिति:
  • साल:2013
  • महिना:11
  • गते:17
  • उमेर:48
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:ल्वाङघलेल
  • वार्ड नं.:4
  • टोल:फलामखानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:ल्वाङघलेल
  • वार्ड नं.:4
  • टोल:फलामखानी
  • लिङ्ग:पुरुष
  • थर:गौतम
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममनोरत्न गौतम
  • आमाको नाम:नरवती गौतम
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:माकुरी गौतम
  • छोराको संख्या:2
  • छोरीको संख्या:6
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-01
  • समय:04:30:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:ल्वाङघलेल
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • ल्वाङघलेल-४
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ल्वाङघलेल गाविस-४ निवासी ४८ वर्षीय गोविन्द गौतम जैसीको खेतमा घाँस काट्न गएको वेला २०६१ भदौ १ गते नेकपा माओवादी र नेपाली सेना बीच भएको भीडन्त क्रममा सेनाले चलाएको गोली छातिमा घटनास्थलमै मृत्यु भएको थियो। बेला-बेलामा माओवादी आएर उनको घरमा खान खाने गर्दथे। पीडित गौतमले कृषि र मजदुरी काम गरी परिवार पालेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री