2004-08-14 - incident - Sarlahi district २०६१-०४-३० - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-13584 अभिलेखालय सि. नं.: NCA-13584
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.10879
- अ. नं.96
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:सुन्दरपुर चुलडवा
- वार्ड नं.:1
- टोलको नाम:हरिपूर्वा
- पीडित विवरण
- पीडितको नाम:खखन ठाकुर
- जन्म मिति:
- साल:2027
- महिना:00
- गते:00
- उमेर:34
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:सुन्दरपुर चुलडवा
- वार्ड नं.:1
- टोल:हरिपूर्वा
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:सुन्दरपुर चुलडवा
- वार्ड नं.:1
- टोल:हरिपूर्वा
- लिङ्ग:पुरुष
- थर:ठाकुर
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदिपलाल ठाकुर
- आमाको नाम:दुखियादेवी ठाकुर
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कुमरियादेवी ठाकुर
- छोराको संख्या:1
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र जिल्ला रेडक्रस
- कति रकम बराबर (रु.)160000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-04-30
- समय:04:00:00 AM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:सुन्दरपुर चुलडवा
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
- मिति:2061-04-30
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- झीम नदी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुन्दरपुर-चुहड्वा गाविस-१ हरिपूर्वाका ३४ वर्षीय खखन ठाकुरलाई चोरी, डकैती र बन्दुक वनाउने कार्य गरेको आरोपमा ०६१ साउन ३० गते विहान माओवादीले घरबाट अपहरण गरी नजिकैको वागमती नदी किनारमा लगी गोली हानी हत्या गरे।