2004-08-14 - incident - Dhankuta district २०६१-०४-३० - घटना - धनकुटा जिल्ला

Archive ref no: NCA-13581 अभिलेखालय सि. नं.: NCA-13581

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.7008
  • अ. नं.71
  • घटना भएको जिल्ला:धनकुटा
  • गाविस:धनकुटा नपा
  • वार्ड नं.:1
  • टोलको नाम:हिलेबजार
  • पीडित विवरण
  • पीडितको नाम:गंगाबहादुर राई
  • जन्म मिति:
  • साल:2027
  • महिना:08
  • गते:29
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:जरायोटार
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नाम२ नं. बाहिनी हिले धनकुटा
  • पद:हुद्धा
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजितबहादुर राई
  • आमाको नाम:मसिनीमाया राई
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गंगामाया लिम्बू राई
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:नलागेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • धरान नगरपालिका-११, लालिगुराँस मार्ग
  • मिति 2061-06-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • विस्थापित अवस्थामा रहेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-30
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनकुटा
  • गाविस:धनकुटा नपा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:धनकुटा जिल्ला अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • भोजपुर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जरायोटार गाविस-९ निवासी शाही नेपाली सेनाको २ नं बाहिनीमा कार्यरत ३४ बर्षीय गंगाबहादुर राई धनकुटाको हिलेस्थित बाहिनीबाट सैन्य तालिमका लागि २०६१ साउन ३० गते सुनसरीको इटहरीस्थित पूर्वी पृतना कार्यालय जादैं गरेको अवस्थमा धनकुटा नगरपालिका-१ हिले बजारमा माओवादीसँग भएको दोहोरो भिडन्तका क्रममा गोली लागेर उनको घटनास्थलमै मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री