2004-08-13 - incident - Kanchanpur district २०६१-०४-२९ - घटना - कञ्चनपुर जिल्ला

Archive ref no: NCA-13574 अभिलेखालय सि. नं.: NCA-13574

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.553
  • अ. नं.229
  • घटना भएको जिल्ला:कञ्चनपुर
  • गाविस:वेलडाँडी
  • वार्ड नं.:9
  • टोलको नाम:वेलडाडी
  • पीडित विवरण
  • पीडितको नाम:महोवीर खत्री
  • जन्म मिति:
  • साल:2038
  • महिना:07
  • गते:14
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:12
  • टोल:शान्तिनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:बनकटवा
  • वार्ड नं.:5
  • टोल:एचगाउ
  • लिङ्ग:पुरुष
  • थर:खत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामचण्डीदल गुल्म मझगाउ शुक्लाफाँटा
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपट्टु खत्री
  • आमाको नाम:कस्तुरा खत्री
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जयन्ती केसि
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जील्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-29
  • समय:00:00:09 PM
  • घटनास्थल
  • जिल्ला:कञ्चनपुर
  • गाविस:वेलडाँडी
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:चारवाहीनी गुल्म बांके
  • मिति:2061-04-29
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बांके वनकटुवा गाविस-५
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नेपालगंज नपा-१२ घरभई श्री चण्डी दल गुल्म मझगाउ कन्चनपुरमा कार्यरत २३ वर्षीय महोवीर खत्री ०६१ साउन २९ गते विहान ९ बजे कञ्चनपुर जिल्लाको वेलडाँडी गाविस-९ मा गस्तीमा गएको अवस्थामा माओवादीले गोली प्रहार गरी हत्त्या गरे। माओवादीले सोदिन तीन सैनिक जवानलाई गोली हानी हत्या गरेका थिए। उक्त घटनामा एक सैनिक जवान घाइते भए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री