2004-08-12 - incident - Sindhupalchok district २०६१-०४-२८ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-13570 अभिलेखालय सि. नं.: NCA-13570

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7245
  • अ. नं.61
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:मार्मिङ
  • वार्ड नं.:4
  • टोलको नाम:च्यानडाँडा
  • पीडित विवरण
  • पीडितको नाम:छोइतान तामाङ
  • जन्म मिति:
  • साल:2000
  • महिना:08
  • गते:21
  • उमेर:61
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:मार्मिङ
  • वार्ड नं.:4
  • टोल:ब्राङ्गा
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:मार्मिङ
  • वार्ड नं.:4
  • टोल:ब्राङ्गा
  • लिङ्ग:पुरुष
  • थर:तमाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदावा तामाङ
  • आमाको नाम:छेवा तामाङ
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी तमाङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-28
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:मार्मिङ
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्थल नजिक
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मार्मिङ गाविस-४ का ६१ वर्षीय छोइतान तामाङलाई ०६१ साउन २८ गते विहान माओवादी कार्यकर्ताले घरमै बसेको बेला सुराकी गरेको आरोपमा घरभन्दा केहीपर च्यानडाँडामा पुर्‍याई खुकुरीले काटेर हत्या गरे। पीडितको पोष्टमार्टमा भएन भने घटनास्थल नजिक आफन्तले सदगत गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री