2004-08-09 - incident - Tehrathum district २०६१-०४-२५ - घटना - तेह्रथुम जिल्ला

Archive ref no: NCA-13547 अभिलेखालय सि. नं.: NCA-13547

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3294
  • अ. नं.3
  • घटना भएको जिल्ला:तेह्रथुम
  • गाविस:छातेढुङ्गा
  • वार्ड नं.:2
  • टोलको नाम:चुहानडाडाँ
  • पीडित विवरण
  • पीडितको नाम:झप्टमान खतिवडा
  • जन्म मिति:
  • साल:2042
  • महिना:00
  • गते:00
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:धनकुटा
  • गाविस:बोधे
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खतिवडा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी विद्यार्थी संगठनको सदस्य
  • बाबुको नामभोज प्रसाद खतिवडा
  • आमाको नाम:रानी माया खतिवडा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:तेह्रथुम
  • गाविस:छातेढुङ्गा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • तेह्रथुम
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धनकुटा वोधे गाविस - ९ का १९ वर्षीय झप्टमान खतिवडालाई माओवादीको जिम्मेवारी लिएर तेह्थुम जिल्लामा कार्यरत रहेको अवस्थामा २०६१ साउन २५ गते पाँचथरबाट गस्तीमा गएको सुरक्षाकर्मीले चुहानडाडाँवाट नियन्त्रणमा लिई सोही दिन छातेढुङगामा लगी ढुङ्गाले किचेर हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री