2004-08-09 - incident - Sunsari district २०६१-०४-२५ - घटना - सुनसरी जिल्ला
Archive ref no: NCA-13544 अभिलेखालय सि. नं.: NCA-13544
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.7817
- अ. नं.1
- घटना भएको जिल्ला:सुनसरी
- गाविस:धरान नपा
- वार्ड नं.:0
- टोलको नाम:घोपा क्याम्प
- पीडित विवरण
- पीडितको नाम:फुलकुमार विक (सुर्य)
- जन्म मिति:
- साल:2032
- महिना:05
- गते:12
- उमेर:29
- स्थायी ठेगाना:
- जिल्ला:सुनसरी
- गाविस:सिंगिया
- वार्ड नं.:7
- टोल:बुधनगर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:विश्वकर्मा
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा मावबादी
- बाबुको नामअमरलाल विक
- आमाको नाम:लिला माया विक
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:फम्फा विक
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय सुनसरी
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-04-25
- समय:00:00:05 PM
- घटनास्थल
- जिल्ला:सुनसरी
- गाविस:धरान नपा
- वार्ड नं.:0
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2061-04-24
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइसिंगिया गाविस ७ बुधनगर निवासी २९ वर्षीय फूलकुमार विकलाई सुरक्षाकर्मीले २०६१ साउन २५ गते धरान स्थित घोपामा उपचार गराइ फर्कने क्रममा गिरफतार गरी वेपत्ता बनाए।