2004-08-09 - incident - Kalikot district २०६१-०४-२५ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-13541 अभिलेखालय सि. नं.: NCA-13541

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4464
  • अ. नं.586
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:दाहाफटगाउँ
  • वार्ड नं.:8
  • टोलको नाम:पिलि
  • पीडित विवरण
  • पीडितको नाम:मेल बहादुर रोकाय
  • जन्म मिति:
  • साल:2046
  • महिना:12
  • गते:20
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:हुम्ला
  • गाविस:श्रीनगर
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:दशरथपुर
  • वार्ड नं.:5
  • टोल:माओबादी जनसेना क्याम्प दशरथपुर छैठौ डिभीजन
  • लिङ्ग:पुरुष
  • थर:रोकाय
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओबादी सेना
  • बाबुको नामसाउने रोकाय
  • आमाको नाम:जनकली रोकाय
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दाँया खुट्टा नचल्ने
  • उपचार गराएको अस्पतालको नाम
  • अस्थाई स्वास्थ्य शिवीर
  • उपचार मिति 2060-04-25
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • प्यारालाइसिस हुने सम्भावना
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-25
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:दाहाफटगाउँ
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हुम्ला जिल्ला श्रीनगर गाविस ५ निवासी माओवादी सेना १६ वर्षीय मेलबहादुर रोकाय सुरक्षाकर्मी र माओवादी सेना विच ०६२ साउन २३ गते कालिकोट जिल्ला पिलीमा भएको दोहोरो भिडन्तमा सेनाको गोलीबाट घाइते भए। उनको दाँया खुट्टा नचल्ने भएको हुदा बैशाकीको सहारामा हिडडुल गर्नु परेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री