2004-08-09 - incident - Dailekh district २०६१-०४-२५ - घटना - दैलेख जिल्ला

Archive ref no: NCA-13538 अभिलेखालय सि. नं.: NCA-13538

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.4557
  • अ. नं.279
  • घटना भएको जिल्ला:दैलेख
  • गाविस:द्वारी
  • वार्ड नं.:1
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:डेगेन्द्रराज थापा
  • जन्म मिति:
  • साल:2028
  • महिना:01
  • गते:20
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:दैलेख
  • गाविस:नारायण नपा
  • वार्ड नं.:1
  • टोल:नयाँबजार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:पत्रकार
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहस्तबहादुर थापा
  • आमाको नाम:गंगादेवी थापा
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी थापा
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)225000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दैलेख
  • गाविस:द्वारी
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दैलेख जिल्ला नारायण नगरपालिका-१ नयाँबजारका पत्रकार डेकेन्द्रराज थापालाई माओवादी कार्यकर्ताले नेपाल समाचारपत्र र रेडियो नेपालको दैलेखको समाचारमा आफ्नो विपक्षमा काम गरेको र सुराकी गरेको आरोपमा २०६१ साउन २५ गते अपहरण गरी हत्या गरेका थिए। राष्ट्रिय मानवअधिकार आयोगऽ इन्सेक र नेपाल पत्रकार महासङ्घको सक्रियतामा लास गाडिएको ठाउँ उत्खनन् गरी डिएनए परीक्षण गरिएकोमा सो लास डेकेन्द्रकै भएको पुष्टि भएको छ। डेकेन्द्रका परिवारले हत्या गर्नेहरुमा चारजनाका नाममा किटानी जाहेरी दिए पनि अनुसन्धान प्रक्रिया अगाडि बढेको छैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री