2004-08-08 - incident - Sankhuwasabha district २०६१-०४-२४ - घटना - संखुवासभा जिल्ला

Archive ref no: NCA-13536 अभिलेखालय सि. नं.: NCA-13536

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10438
  • अ. नं.117
  • घटना भएको जिल्ला:संखुवासभा
  • गाविस:सित्तलपाटी
  • वार्ड नं.:3
  • टोलको नाम:चन्दनपुर
  • पीडित विवरण
  • पीडितको नाम:कुलबहादुर राई
  • जन्म मिति:
  • साल:2009
  • महिना:01
  • गते:00
  • उमेर:52
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:दोभाने
  • वार्ड नं.:7
  • टोल:तेन्दो
  • अस्थायी ठेगाना:
  • जिल्ला:संखुवासभा
  • गाविस:सित्तलपाटी
  • वार्ड नं.:3
  • टोल:चन्दनपुर
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:राइ
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नामनभएको
  • पद:नखुलेको
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:साधरण सदस्य
  • बाबुको नामबुद्धिमान राई
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मीमाया राई
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:नखुलेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • धनकुटा नगरपालिका-१, हिले बजार
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • नभएको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-24
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:संखुवासभा
  • गाविस:सित्तलपाटी
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • घटनास्थल नजिकै गाडिएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दोभाने गाविस-७ तेन्दो निवासी ५२ वर्षीय कुलबहादुर राईलाई संखुवासभाको शितलपाटी गाविस-३ चन्दनपुरमा कुलुकङ गाविस निवासी माओवादी कार्यकर्ता इन्द्रबहादुर कार्कीले ०६१ असोज २४ गते सुराकीको आरोपमा गोली हानी हत्या गरे। संखुवासभाको शितलपाटी गाविस-३ चन्दनपुरमा होटल व्यवसाय गर्दै आएका उनलाई माओवादी विरुद्ध सुराकी गरेको आरोपमा पत्नी लक्ष्मीमाया सँगै हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री