2004-08-08 - incident - Banke district २०६१-०४-२४ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-13530 अभिलेखालय सि. नं.: NCA-13530

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.401
  • अ. नं.162
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:विनौना
  • वार्ड नं.:5
  • टोलको नाम:पर्शरामपुर
  • पीडित विवरण
  • पीडितको नाम:अब्दुलअजिज मुकेरी
  • जन्म मिति:
  • साल:2039
  • महिना:00
  • गते:00
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:गंगापुर
  • वार्ड नं.:5
  • टोल:दोन्द्रा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मुकेरी
  • जात:नखुलेको
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसुलेमान मुकेरी
  • आमाको नाम:खलीकुन मुकेरी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-24
  • समय:00:00:05 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:विनौना
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास पाइएन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गंगापुर गाविस-५ का २२ वर्षीय अव्दुल अजिज मुकेरी साइकलमा फलामसित नुन साट्दै हिडेको अवस्थामा ०६१ साउन २४ गते साँझ ५ बजे विनौना गाविस-५ चिलेरिया स्थित नारायण पण्डितको साइकल पसलमा साइकल बनाइरहेको समयमा तीन जनाको संख्यामा आएका माओवादी कार्यकर्ताले सुरक्षाकर्मीको आरोपमा अपहरण गरी सोही साइकल पसलको घरमा राखे। कब्जामा रहेको अवस्थामा विनौना गाविस-५ पशुरामपुर गाँउ नजिक रहेको मकै बारीमा लगी हत्या गरे। लास माओवादीले नै लगे। घटना स्थलमा रगतका टाटाहरु थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री