2004-08-07 - incident - Siraha district २०६१-०४-२३ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-13528 अभिलेखालय सि. नं.: NCA-13528

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.6964
  • अ. नं.65
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:अर्नामा प्र. पी.
  • वार्ड नं.:0
  • टोलको नाम:वननिया
  • पीडित विवरण
  • पीडितको नाम:मोहन सदा
  • जन्म मिति:
  • साल:2035
  • महिना:04
  • गते:05
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:राजपुर
  • वार्ड नं.:6
  • टोल:अमाहा गढिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:राजपुर
  • वार्ड नं.:6
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सदा
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी जिल्ला सेक्रेटरी
  • बाबुको नामज्ञानी सदा
  • आमाको नाम:बुटनी सदा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:संगीता देवी
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या10
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:रेडक्रस बाट
  • कति रकम बराबर (रु.)10000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-04-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:अर्नामा प्र. पी.
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल सिराहा
  • मिति:2061-04-23
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास परिवारजनले नपाएकोले सदगत नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):राजपुर गाविस - ६ निवासी माओवादीका तत्कालीन जिल्ला सेक्रेटरी २६ वर्षीय मोहन सदायलाई ०६१ साउन २१ गते दिउँसो संयुक्त सुरक्षाफौजको टोलीले अर्नमा प्र.म. गाविसस्थित बननिया भन्ने ठाउँबाट गिरफ्तार गरी गोली हानी घाइते भए। पीडितको जिल्ला अस्पताल सिरहामा उपचार गराउँदा गराउँदै साउन २३ गते अस्पतालमै मृत्यु भयो। लासको जिल्ला अस्पाताल सिरहामा पोस्टमार्टम भए पनि परिवारजनले नपाएका कारण सदगत् हुन सकेन। पीडित परिवारले राहत समेत नपाएको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री